ब्रेकिङ न्युज

युल्सिन र सन्ध्याको ‘तरकारी’मा मन्जिल बस्नेत र सारा सिरपाइलीको अभिनय

प्रकाशित मिति: May 25, 2019 12:35 pm

काठमाडौँ – टिकटकमा भाइरल भएका मोडल मन्जिल बस्नेतको ‘तरकारी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा युल्सिन श्रेष्ठ र सन्ध्या जोसीको आवाज रहेको छ ।

गीतमा शब्द तथा संगीत गायक श्रेष्ठको रहेको छ । भिडियोमा टिकटकमा भाइरल भएका मन्जिल बस्नेत, सारा सिरपाइलीको अभिनय रहेको छ । भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......