काठमाडौँमा बिहानैदेखि हावाहुरी सहित बर्षा, सर्तक रहन आग्रह

प्रकाशित मिति: June 7, 2019 7:26 am

जेठ २४, काठमाडौं – काठमाडौं उपत्यकासहित आसपासका केहि जिल्लाहरुमा बिहानैदेखि हुरी बतास सहित पानी परिरहेको छ ।
हुरीबतासको त्रासले सर्वसाधारण बाहिर निस्कन सक्ने अवस्था छैन ।

बिगत केहि दिनदेखि बेलुकीपख हुरी चल्ने गरेको भएपनि आज भने बिहानैदेखि हुरीबतास चल्दै पानी परेको हो । मनसुन शुरु हुने अवस्थामा यस्ता समस्याहरु आइरहने । सर्तक रहन मौसमविदहरुले सुझाव दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज दिनभरि नै देशका सबै भागमा पानी पर्न सक्ने तथा केहि भागमा अझै हावाहुरीको सम्भावना छ ।

सम्बन्धित शीर्षकहरु

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा

काठमाडौं – गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व......

काठमाडौँबाट ८२ जना पाकेटमार पक्राउ

असार १, काठमाडौँ – काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष......