मेम नेपालका गौतम जेल चलान

प्रकाशित मिति: June 8, 2019 4:51 pm

काठमाडौं – मेम नेपालका प्रणेश गौतम जेल चलान भएका छन् । ‘मेम नेपाल’ को अफिसियल युट्युव च्यानलमार्फत ‘बिर बिक्रम २’ चलचित्रको बिषयमा अश्लिल शब्द प्रयोग गर्दै नकारात्मक समिक्षा गरेको भन्दै निर्देशक मिलन चाम्सले ‘मेम नेपाल’ बिरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका थिए ।

युट्युव च्यानलका निर्देशक आदर्श मित्र भने धरौटीमा रिहा भएका छन् । जेष्ठ २४ गते जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गरी जेल चलान गरेका हो ।

सम्बन्धित शीर्षकहरु

गुठी विधेयकमा कुनै कमजोरी भए त्यसलाई संशोधन गरिन्छ : प्रधानमन्त्री ओली

असार १, काठमाडौँ – युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन......

अत्याधिक गर्मी बढेपछि धमाधम विद्यालय बन्द

काठमाडौँ – अत्याधिक बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम......