‘पत्रकारको नाकको हड्डी भाँच्छु” भन्ने मेयरले फिर्ता लिए आफ्ना शब्द

प्रकाशित मिति: June 10, 2019 3:56 pm

जेठ २७, काठमाडौं – इटहरी नगरपालिकाका मेयर द्वारिकलाल चौधरीले ‘पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’ भन्ने विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् ।

मेयर चौधरीले आइतबार विज्ञप्ति जारी गर्दै आवेगजन्य परिस्थितिका कारण आफूले त्यस्तो भन्न पुगेको स्पष्टिकरण दिएका हुन् ।
हेर्नुहोस् प्रेस विज्ञप्ती

सम्बन्धित शीर्षकहरु

सरिता गिरी पार्टी र सांसद पद दुवैबाट निस्कासित

काठमाडौं – समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टी र सांसद पद दुवैबाट निस्कासन गरेको छ । आज बसेको......

आज २०४ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा २ सय ४ जना नयाँ कोरोना संक्रमित थपिएसंगै नेपालमा कुल कोरोना संक्रमितको......