“पिँडालु” पछि तेजश रेग्मीको “बनपाले”

प्रकाशित मिति: June 11, 2019 8:31 am

काठमाडौँ – गायक तेजश रेग्मीको नयाँ गीत “बनपाले” सार्वजनिक भएको छ । गायक रेग्मीको लय शब्दमा रहेको सो गीतमा रेग्मी र कुशुम बुढाथोकीको आवाज रहेको छ ।

तेजश,सगुन,सन्चिता र केशब शर्माको अभिनय रहेको सो गीतमा शिव बिकको निर्देश रहेको छ । गीतलाइ सुजन शाहीको सम्पादन रहेको छ भने अजय रेग्मीले भिडियो खेचेका छन ।

हेर्नुस् भिडियो

सम्बन्धित शीर्षकहरु

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा

काठमाडौं – गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व......

काठमाडौँबाट ८२ जना पाकेटमार पक्राउ

असार १, काठमाडौँ – काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष......