रुपक डोटेलको “लभ गुरु” बनिन् अलिसा राइ

प्रकाशित मिति: June 11, 2019 2:51 pm

काठमाडौँ – गायक रुपक डोटेलको नयाँ गीत “लभ गुरु” सार्वजनीक गरीएको छ । सार्वजनिक गीतमा बिबि थापाको शव्द , मनोज चौलागाइको संगीत रहेको छ ।

केहि दिन अघि गीतकार बिबि थापाको २७ वटा एल्वम एक साथ बिमोचन गरि यो एल्वम र एल्बमको एक गीत को भिडियो पनि सार्वजनीक गरिएको हो । सार्वजनिक गीतमा एलिसा राइ । रुपक डोटेल र गम्भिर बिष्टको अभिनय रहेको छ । गम्भिर र रुपकले एलिसालाइ लभगुरु मानेका छन । भिडियोलाइ सुब्रत राज आचार्यले निर्देशन गरेका हुन ।

सम्बन्धित शीर्षकहरु

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा

काठमाडौं – गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व......

काठमाडौँबाट ८२ जना पाकेटमार पक्राउ

असार १, काठमाडौँ – काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष......