कभर भिडियो बनाउनुहोस् , पुरस्कार जित्नुहोस्

प्रकाशित मिति: June 11, 2019 4:24 pm

काठमाडौँ – हार्दिक मिडियाले एक गीतको कभर भिडियो प्रतियोगिता आयोजना गरेको छ । सिडि बिजय अधिकारीको आवाज तथा संगीत रहेको तथा हरी उप्रेतीको लेखन रहेको उक्त अडियो गीत हार्दिक मिडियाको अफिसियल यूटुव च्यानलमा सार्वजनिक गरिएको छ ।

कभर भिडियो बनाइरहेका देश बिदेशमा रहने डान्सिङ ग्रुप तथा व्यक्तिहरुले कभर भिडियो बनाउन सक्ने छन् । उत्कृष्ट कभर भिडियोलाइ अफिसियल म्यूजिक भिडियो घोषणा गरि राष्ट्रिय स्तरका मिडियामा प्रचार प्रसार गरिने बताइएको छ । गीतकार हरि उप्रेतीले उत्कृष्ट कभर भिडियो निर्माण गर्ने टिमलाइ नगद राशि सहित सम्मान गरिने बताएका छन् । कभर भिडियो बनाएर हार्दिक मिडियाको इमेलमा पठाउने पर्ने छ ।

सम्बन्धित शीर्षकहरु

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा

काठमाडौं – गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व......

काठमाडौँबाट ८२ जना पाकेटमार पक्राउ

असार १, काठमाडौँ – काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष......