ब्रेकिङ न्युज

शिक्षासेवी गुरुङ्गको असामयिक निधन

प्रकाशित मिति: June 14, 2019 2:08 pm

काठमाडौँ – शिक्षा क्षेत्रमा लामो समय देखि क्रियाशील व्यक्तित्व बाल कुमार गुरुङको निधन भएको छ । नशा सम्बन्धि समस्या देखिएपछि मेडा अस्पतालमा उपचाररत रहेका गुरुङको जेष्ठ ३० गते निधन भएको हो।

कान्तिपुर एकेडेमीका प्रधानाध्यापक रहेका गुरुङ नेसनल प्याव्सनका काठमाडौं जिल्ला उपसचिव रहेका थिए भने गोकर्णेश्वर नगर समितिका अध्यक्ष रहेका थिए ।

पुष्पलाल मेमोरियल स्कुलका प्रधानाध्यापक रहिसकेका गुरुङ प्याव्सकका पनि अध्यक्ष रहेका थिए । जनशंख्या विषयका अध्यापक रहेका उनि विद्यावारिधिको अध्ययनमा रहेका थिए ।

सम्बन्धित शीर्षकहरु

कोरोनाबाट मृत्यु, हुनेको संख्या सात पुग्यो

जेष्ठ १७,काठमाडौँ - दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका......

अरुलाई पनि हौसला मिलोस् भनेर राहत दिँदा फोटो खिचेको हुँ: कुँवर

जेष्ठ १७, काठमाडौं - लगातार राहत वितरण गर्दै आएका बाफल काठमाडौंका ताराबहादुर  कुँवरले अरुलाई पनि हौसला......