आइतबार काठमाडौंका निजी विद्यालय बन्द (विज्ञप्तिसहित)

प्रकाशित मिति: June 14, 2019 2:35 pm

काठमाडौँ – निजी विद्यालयहरुको छाता संगठन एन प्याब्सनले आइतबार काठमाडौँ उपत्यकाका नजी विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

एन प्याव्सन काठमाडौँका सहसचिव एवं बौद्ध पिपलबोटमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालुकुमार गुरुङको असामयीक निधनका कारण असार १ गते आइतवार काठमाडौँका सम्पुर्ण निजी विधालयहरुमा बिदा दिने निर्णय गरिएको जानकारी दिइएको छ ।

प्याब्सन काठमाडौँ र एन प्याब्सन काठमाडौँले संयुक्त रुपमा आइतवार काठमाडौँ भरिका सम्पुर्ण निजी विधालय बन्द गर्ने निर्णय गर्दै सोही अनुसार कार्यान्वयन गर्न आफ्ना सदस्य विधालयहरुलाई अपील गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

केकी अधिकारी चढेको गाडी दु*र्घ*टना

काठमाडौँ – रौतहटको कटहरिया १ मा बा २० च ५४१० नम्बरको स्कोर्पियो गाडी दु*र्घ*टनामा भएको छ । उक्त गाडी बिहान ४......

नेपाल एयसलाइन्स जापान उडान : रित्तै जाने, रित्तै आउने

काठमाडौँ – सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी......