ब्रेकिङ न्युज

‘प्रेमगीत ३’को मुख्य हिरो मनिष राउत

प्रकाशित मिति: June 14, 2019 4:11 pm

काठमाडौँ – चलचित्र ‘प्रेमगीत ३’का लागि मुख्य अभिनेत्री छान्ने क्रम जारी छ । अडिसन आव्हान गरेपछि २७ सय बढी युवतीले आवेदन दिएका थिए ।

आसुसेन फिल्मस प्रोडक्सनको व्यानरबाट मनिष राउतले डेब्यु गर्ने भएका छन् । शुक्रबार मनिषको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै दर्शक सामु उनको परिचय दिएको छ । सिनेमा क्षेत्रमा संघर्ष गरिरहेका मनिष अस्कर इन्टरनेशनल कलेजका विद्यार्थी हुन् । उनले दर्जनौ लघुसिनेमामा पनि अभिनय गरेका हुन् । चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्नेछन् ।

सम्बन्धित शीर्षकहरु

शालिकराम पुडासैनीको विषयमा बोलिन् रेनु दाहाल, सामाजिक सञ्जालमा अपशब्द, गालीगलौजले दु:खित

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा आफुलाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै......

भोलि सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं – हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा......