ब्रेकिङ न्युज

आजको मौसम : केही स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने

प्रकाशित मिति: June 16, 2019 12:54 pm

काठमाडौं – आज आईतबार देशका पूर्व तथा पश्चिमी भू–भागमा वर्षाको सम्भावना छ। आइतबार देशका पूर्वी तथा पश्चिमी भू–भागमा सामान्य बदली भई आंशिक वर्षा हुने मौसम पूर्वाकेही स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुनेनुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार पूर्वी तथा पश्चिमी र मध्य तथा उत्तरी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र हावा हुरी सहित वर्षा हुने छ।

त्यसैगरी आज राति पनि देशको पूर्वी भू–भागमा सामान्य बदली रही मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम विज्ञान विभागले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

विप्लव गएपनि सिप्लव जन्मन्छ : डा. केसी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता......

धम्कीबारे बद्री पंगेनी अनविज्ञ, गल्ती गरेको भए झुन्डिएर मर्न तयार

काठमाडौँ – ‘बद्री पंगेनीले दिए ज्यान मार्ने धम्की’ शिर्षकमा बुधबार बिहानै देखि सामाजिक सञ्जालमा भाइरल......