काठमाडौं महानगरकी उपमेयर खड्गीलाई हृदयघात

प्रकाशित मिति: July 5, 2019 5:19 pm

काठमाडौं – काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ । घरमै सुतिरहेको बेला अचानक मुटुमा समस्या भएपछि उनलाई विहिबार राति नर्भिक हस्पिटल लगिएको थियो ।

अहिले उनको सिसियूमा उपचार भइरहेको छ । चिकित्सकले एन्जियोग्राम गर्ने तयारी गरेको उनका सहयोगीले जानकारी दिएका छन् । उनको स्वास्थ्य सुधार हुने क्रममा रहेको महानगरपालिकाका १६ नं। वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

आजबाट अन्त्य भयो लकडाउन

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि लगाएको......

स्वतन्त्र राष्ट्रिय अभियान नेपालद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हरेक आन्दोलन र अभियानका कार्यक्रमहरु फरक शैलीमा गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हातैले......