ब्रेकिङ न्युज

चलचित्र ‘न यता न उता’को ट्रेलर सार्बजनिक

प्रकाशित मिति: July 9, 2019 8:38 pm

काठमाडौँ – मिराज रोश र बिशारद बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘न यता न उता’को ट्रेलर सार्बजनिक भएको छ । कमेडी कथामा निर्माण भएको यो चलचित्र श्रावण १७ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

त्रन्त्रालय फिल्मस् र हाइलटाइ नेपालको ब्यानरमा यो चलचित्र निर्माण भएको हो । चलचित्रमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दिक्षित, वुद्दि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, कमलमणि नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुनिभा तुलाधर, राजन खतिवडा, जयनन्द लामा लगायतका कलाकारको मुख्य भूमिका छ । ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको चलचित्रमा अमित अर्याल, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन शर्मा लगायतको लगानी छ । चलचित्रको एउटा लोक लयको गीत सार्वजनिक भैसकेको छ ।

 

सम्बन्धित शीर्षकहरु

विप्लव गएपनि सिप्लव जन्मन्छ : डा. केसी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता......

धम्कीबारे बद्री पंगेनी अनविज्ञ, गल्ती गरेको भए झुन्डिएर मर्न तयार

काठमाडौँ – ‘बद्री पंगेनीले दिए ज्यान मार्ने धम्की’ शिर्षकमा बुधबार बिहानै देखि सामाजिक सञ्जालमा भाइरल......