ब्रेकिङ न्युज

पुष्पल र सृष्टि फिचर्ड “आउन माया”

प्रकाशित मिति: July 10, 2019 11:06 am

काठमाडौँ – पुष्पल खड्का र सृष्टि खड्का अभिनित म्युजिक भिडियो “आउन माया” सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द रचना रहेको गीतमा दिपक शर्माको संगीत र बिरेन्द्र श्रेष्ठ र योजना पुरीको स्वर सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन् ।

राजकुमारी मेलामा जादाको रमाइलो दृश्यलाइ भिडीयोमा कैद गरिएको छ । भिडियोलाइ निसान घिमिरेले निर्देशन गरेका हुन् । गीतलाई सम्पूर्ण हिसाबले उत्कृष्ट बनाउन प्रयास गरेको निर्माण पक्षको भनाइ छ ।

भिडियोमा बाल कलाकार आयुस र अंशु गुरागाईको समेत आकर्षक निर्त्य समाबेस गरिएको छ । सुरेन बस्यालको कोरियोग्राफी रहेको भिडीयोमा उत्सब दाहालको ,बिकास दाहालको सम्पादन ,मनोज लामाको मेकअप समाबेस रहेको छ ।

सम्बन्धित शीर्षकहरु

बाढी र डुबान प्रभावित ठाउँमा उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

बर्दिवास – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न......

विप्लव गएपनि सिप्लव जन्मन्छ : डा. केसी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता......