ब्रेकिङ न्युज

“कटक्कै मन खानी केटै नपाउनी” बोलको तिज गीत सार्वजनिक

प्रकाशित मिति: July 10, 2019 4:20 pm

काठमाडौं – हिन्दु महिलाहरुको महान चार्ड तीज नजिकिँदै गर्दा गायक गायिकाले धमाधम तीज गीत सार्वजनिक गर्न थालेका छन् । त्यसैक्रममा गायिकाहरु कमला पोखरेल, बिनिता गुरुङ्ग, बर्षा शिलवाल, सुभद्रा पौडेल, सिर्जना पाण्डे, बिपना लामा, गौरब गिरी, संगम गुरुङ्ग, भुवन विश्वकर्मा र अन्जन बि.सीको सामुहिक स्वरमा “कटक्कै मन खानी केटै नपाउनी” बोलको तिज गीत सार्वजनिक भएको छ ।
गौरब गिरीको शब्द संगीत रहेको गीतलाई निर्देशन पनि गौरब गिरीले गरेका छन् । गीतमा आकृती सुबेदी र प्रजिता दुलालको निकै नै राम्रो अभिनय रहेको छ ।

सम्बन्धित शीर्षकहरु

बाढी र डुबान प्रभावित ठाउँमा उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

बर्दिवास – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न......

विप्लव गएपनि सिप्लव जन्मन्छ : डा. केसी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता......