ब्रेकिङ न्युज

सेल्फी लिन खोज्दा ४ जनालाई खोलाले बगायो

प्रकाशित मिति: July 10, 2019 4:28 pm

काठमाडौँ – राप्ती खोलामा आएको बाढीले बगाएका ४ जनालाई प्रहरीले उद्धार गरेको छ ।

बुधबार विहान राप्ती खोलाले बगाएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ की कविता तामाङसहित ४ जनालाई उद्धार गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । उनीहरुको अहिले हेटौंडा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

नदीको किनारमा सेल्फी लिन खोज्दा उनीहरुलाई बगाएको हो ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......