सिंहदरबारको पूर्वी गेट नजिकैको पर्खाल भत्कियो

प्रकाशित मिति: July 12, 2019 11:43 am

काठमाडौँ – मुलुकभर परिरहेको पानीका कारण सिंहदरबारको पूर्वी गेट नजिकैको पर्खाल भत्किएको छ। विगमार्ट अगाडिको पर्खाल भत्किएको हो। उक्त पर्खालबाट मानविय क्षति नभएको प्रहरीले जनाएको छ।

भारी वर्षाका कारण राजधानीलगायत देशभरको जनजीवन प्रभावित बनेको छ। तराई जलमग्न भएको छ भने पहाड र हिमालमा बाढी पहिरोका कारण स्थानीय त्रसित बनेका छन्। यता मौसमविद्हरुले सचेत रहन आग्रह गरेका छन्।

सम्बन्धित शीर्षकहरु

माधवकुमार नेपाल र भारतीय राजदूत बिच भेटवार्ता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत......

एम्बुलेन्स र मोटरसाइकल ठो*क्किँदा २ जनाको ज्यान गयो

मंसिर २३, सिरहा – सिरहाको गोलबजार नगरपालिका–४ स्थित चोकमा सोमबार बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा......