ब्रेकिङ न्युज

यती एयरलाइन्सको विमान चिप्लियो !

प्रकाशित मिति: July 12, 2019 12:00 pm

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यती एयरलाइन्सको विमान चिप्लिएको छ ।

शुक्रबार बिहान नेपालगञ्जबाट यात्रु लिएर काठमाडौँ आएको यती एयरको एटीआर–७२ को जहाज धावनमार्गमा चिप्लिएको अन्तराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ। स्रोतका अनुसार विमानमा सवार सबै यात्रुलाई सकुसल बाहिर निकालिएको जनाईएको छ ।

धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमान उडान अवरुद्ध बनेको छ। जहाजलाई धावनमार्गबाट हटाउने तयारी भईरहेको स्रोतले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

रवि लामिछानेलाई भेट्न चितवनमा गायक राम कृष्ण ढकाल

काठमाडौँ – पत्रकार सालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा लोकप्रिय कार्यक्रम प्रस्तोता रवि लामिछाने......

लुगा सुकाउन भन्दै शालिकरामले ५ मिटरको डोरी किनेको सीसीटीभी फुजेटमा देखियो

काठमाडौँ – गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा......