ब्रेकिङ न्युज

आज सुनको मुल्य घट्यो कि बढ्यो ? कति पुग्यो तोलामा ? थाहा पाउनुहोस्

प्रकाशित मिति: July 18, 2019 12:15 pm

काठमाडौं – आज छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबारबाट ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको भाउ आज ५ सय रुपैयाँले बढेर ६५ हजार पुगेको हो।

त्यस्तैगरी आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज सुनको मुल्यसँगै चाँदीको मुल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। यस अघि चाँदी प्रतितोला ७२५ रुपैयाँमा किनबेच हुँदै आएको थियो।

सम्बन्धित शीर्षकहरु

रवि लामिछानेलाई भेट्न चितवनमा गायक राम कृष्ण ढकाल

काठमाडौँ – पत्रकार सालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा लोकप्रिय कार्यक्रम प्रस्तोता रवि लामिछाने......

लुगा सुकाउन भन्दै शालिकरामले ५ मिटरको डोरी किनेको सीसीटीभी फुजेटमा देखियो

काठमाडौँ – गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा......