माईतीघर नजिकै बम फेला !

प्रकाशित मिति: August 7, 2019 12:31 pm

फाइल फोटो

काठमाडौँ – काठमाडौँको माईतीघर नजिकै बुधबार एका बिहानै बम फेला परेको छ । बिहानै माईतीघर नजिकै रहको सेन्टजेभियर्स कलेज अगाडि बम फेला परेको हो ।

माईतीघर नजिकै शंकास्पद बस्तु फेला परे लगत्तै नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

बम कसले र किन राखेको हो भन्ने विषय खुल्न नसकेको र बम राख्ने व्यक्तिको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

सागको फाइनलमा नेपाल, माल्दिभ्सविरुद्ध नेपालको शानदार जीत

मंसीर १९, पोखरा – पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल खेलमा आज नेपालले......

प्रधानमन्त्री ओलीको १० दिनको उपचार खर्च २ लाख

मंसीर १९, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको १० दिनको उपचार खर्च २ लाख ५५ भएको छ । गत मङ्सिर १० गते......