बिनोद न्यौपाने र बिनु शाक्य फिचर्ड “मिरमिरेको लाली फिक्का”

प्रकाशित मिति: August 13, 2019 1:58 pm

काठमाडौँ – डा. अनिल बरालको रचनामा नयाँ गीत “मिरमिरेको लाली फिक्का” को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा हरी दत्त फुलाराको स्वर तथा संगीत रहेको छ भने गीतको म्युजिक भिडियोलाई “हाम्रो खाता” को अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

युवराज वाइबाको निर्देशन रहेको गीतको भिडियोमा नायक बिनोद न्यौपाने र बिनु शाक्य फिचर्ड छन । उत्सब दाहालको छायान्कन रहेको भिडियोमा बिकास दाहालको सम्पादन रहेको छ । वीर अस्पतालमा कार्यरत मिर्गौलारोग विशेषज्ञ डा. अनिल बराल यसअघि “एउटा खाता” ‘अगालै भरी’लगायत गीतको म्युजिक भिडियो आइसकेको छ भने राष्ट्रिय पत्रपत्रिकामा थुप्रै कथा, कविता तथा गीत प्रकाशित भइसकेका छन।

सम्बन्धित शीर्षकहरु

माधवकुमार नेपाल र भारतीय राजदूत बिच भेटवार्ता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत......

एम्बुलेन्स र मोटरसाइकल ठो*क्किँदा २ जनाको ज्यान गयो

मंसिर २३, सिरहा – सिरहाको गोलबजार नगरपालिका–४ स्थित चोकमा सोमबार बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा......