तिज नजिकिँदै गर्दा सुनको भाउ आकाशिनुको कारण यस्तो

प्रकाशित मिति: August 14, 2019 7:37 am

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ७१ हजार रुपैयाँ कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
मूल्य बढ्नुका कारण यस्ता छन्ः

  • चीन–अमेरिका व्यापार युद्ध
  • अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याज
  • कमजोर सेयर बजार
  • जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता
  • अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध
  • जम्मु–कश्मीर विवाद ।

यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

सम्बन्धित शीर्षकहरु

प्रश्नपत्र ‘आउट’ गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

काठमाडौँ – गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र......

सागको फाइनलमा नेपाल, माल्दिभ्सविरुद्ध नेपालको शानदार जीत

मंसीर १९, पोखरा – पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल खेलमा आज नेपालले......