काठमाडौंमा ३ दिन सार्वजनिक बिदा

प्रकाशित मिति: August 14, 2019 3:30 pm

काठमाडौँ – काठमाडौं उपत्यकामा लगातार ३ दिन सार्वजनिक बिदा हुने भएको छ । साउन ३१ गते (शुक्रबार) गाइजात्रा पर्वको अवसरमा विदा दिइएको छ। त्यस्तै ३२ गते शनिबार परेको छ ।

भोलि (विहिबार) जनै पूर्णिमालाई पनि विदा दिन सक्ने स्रोतले बतायो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा विदा पुनरावलोकन गर्न बनेको कार्यदलले गरेको सिफारिस अनुसार भोलि बिदा दिने तयारी भैरहेको छ।

सम्बन्धित शीर्षकहरु

चितवनको भण्डारामा बस दु र्घट ना, १३ जना घा*इते

भरतपुर – पूर्वी चितवनको भण्डारामा शुक्रबार बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला......

चन्द्रागिरीमा बाक्लो हिउँ पर्यो

मंसिर २७, काठमाडौँ – काठमाडौँ उपत्यकामा पानी परेसँगै चन्द्रागिरीलगायत अन्य स्थानमा भने हिउँ परेको छ । जल......