ब्रेकिङ न्युज

शालिकराम पुडासैनीको भिडियो हेरेपछि रवि लामिछानेले फेसबुकमा लेखे यस्तो स्टाटस

प्रकाशित मिति: August 14, 2019 6:15 pm

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनीको मर्नु अघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युब मार्फत सार्वजनिक भएको उक्त भिडियोमा पुडासैनिले रवि लामिछानेलाई हदै सम्मको कारवाही होस् भन्दै रौका छन् । रवि लामिछानेकै कारण मर्न बाध्य भएको पनि खुलाएका छन् ।

भिडियो सार्वजनिक भएको केहि मिनेटमानै यस विषयमा प्रतिक्रिया दिँदै रवि लामिछानेले शालिकराम भाइ ठुलो भ्रममा रहेको बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै लामिछानले केहिबेरमा सबैकुरा खुलस्त पार्ने बताएका छन् ।

सम्बन्धित शीर्षकहरु

रवि लामिछाने आज पनि छुटेनन् : अझै ५ दिन हिरासतमै

काठमाडौँ – रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न म्याद थपिएको छ । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३......

एनसेल टावरमा आगजनी

फाइल फोटो काठमाडौँ – दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५......