शालिकराम पुडासैनीले नाम लिएका युवराज कँडेलले आमाको कसम खाँदै लेखे मन छुने स्टाटस

प्रकाशित मिति: August 15, 2019 2:51 pm

काठमाडौँ – चितवनमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीले मर्नुअघि रेकर्ड गराएको भिडियोमा रवी लामिछाने , युवराज कँडेल र अस्मीता कार्कीको नाम लिएका छन् ।

पूर्व सहकर्मी एव न्युज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेलको पनि शालिकरामले नाम लिएका थिए । उक्त भिडियो बाहिरिएपछि युवराजले यस्तो लेखेका छन् ।

मेरी आमाको कसम खाएर भन्छु, सालिकले भनेकी युवतीलाई न मैले अहिलेसम्म चिनेको छु, न देखेको छु, न भेटेको छु न सालीकसँग जोडीदिएको छु,अनि अस्टे«लिया पठाइदिने लगाएतका यि यावत आरोपहरुमा एउटा पनि गल्ती म बाट भएको रहेछ भने यो देशमा कानुन छ अनि सबैकुरा देख्ने ईश्वर छ म मर्न तयार छु । सबैकुरा छानबिन होस ।हामीले कुनै अपराध गरेका छैनाँै ।

सम्बन्धित शीर्षकहरु

आज पनि देशभर वर्षा र हिमपात हुने

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशैभरीको मौसम परिवर्तन हुनेछ । शनिबार मौसम......

चितवनको भण्डारामा बस दु र्घट ना, १३ जना घा*इते

भरतपुर – पूर्वी चितवनको भण्डारामा शुक्रबार बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला......