ब्रेकिङ न्युज

७९ डीएसपीको सरुवा, को-को कहाँ कहाँ परे ? (सुचिसहित)

प्रकाशित मिति: August 16, 2019 12:31 pm

काठमाडौँ – प्रहरी प्रधान कार्यालयले ७९ जना प्रहरी नायव उपरीक्षक डीएसपीको सरुवा गरेको छ। भदौ महिनाबाटै सेवा सुविधा उपलब्ध हुनेगरी बिहीबार देशभरका ७९ प्रहरी नायव उपरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले भदौ महनिादेखिको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवाको सूची

सम्बन्धित शीर्षकहरु

एनसेल टावरमा आगजनी

फाइल फोटो काठमाडौँ – दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५......

चाडपर्वएको मुखमा सुस्तायो सुन बजार : गहना बनाउने पेसा नै संकटमा

काठमाडौँ – चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै......