सुन्धाराको नागराज होटलबाट हाम फालिन् ३८ वर्षीया दिलमाया

प्रकाशित मिति: August 17, 2019 2:47 pm

काठमाडौँ – सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हाम फालेर एक जना महिलाले आ*त्मह*त्या गरेकी छन् ।

शनिवार बिहान तनहुँ स्थायी घर भएकी ३८ वर्षीया दिलमाया गुरुङले होटलको चौथो तलाबाट हाम्फालेर आ त्मह त्या गरेकी हुन् ।

केही दिनदेखि उक्त होटलमा सासु ससुरासँग बस्दै आएकी गुरुङ बिहान करिब साढे ८ बजेतिर हाम्फालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । मृतक सिकिलाको श्रीमान् भारतीय आर्मीमा कार्यरत छन् ।

सम्बन्धित शीर्षकहरु

सन्दिपले अमेरिकाविरुद्ध लिएको ८ विकेट बराबरको पैसा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई दिने

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालका बलर......

चिनियाँ जनताप्रती नेपाल चीन प्रतिष्ठानको सद्भाव

काठमाडौं – नेपाल चीन प्रतिष्ठानले छिमेकी राष्ट्र चीनमा विगत केही सातादेखि चलिरहेको कोरोना भाइरसबिरुद्ध......