दु*र्घट*नामा रेडियो नेपालका पत्रकारको ज्यान गयो

प्रकाशित मिति: August 17, 2019 4:13 pm

काठमाडौँ – सप्तरीको कञ्चरुप – ११ मा बा १६ प २२३५ नम्बरको जीप दुर्घटना हुँदा रेडियो नेपालमा कार्यरत एक सञ्चारकर्मीको ज्यान गएको छ । उक्त दुर्घटनामा परी अन्य ४ जना घाईते भएका छन् ।

जीप दुर्घटनामा परी रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ घर भएका ३५ वर्षीय डायलसन अधिकारीको ज्यान गएको हो । जीप दु*र्घट*नामा परी जीपका चालक अशोक भण्डारी गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । पत्रकार अधिकारीसहितको टोली एक कार्यक्रमका लागि पूर्वतर्फ जाँदै गर्दा दु*र्घट*नामा परेको जनाईएको छ ।

सम्बन्धित शीर्षकहरु

१५ सय कैदीको भीडमा नख्खु कारागारमा दिन काट्दै आलम

काठमाडौँ – रौतहटको राजपुर बमका*ण्डका आ*रोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलाई......

सचिन तेन्दुल्करले भेटे प्रधानमन्त्री ओलीलाई,ओलीले गरे यस्तो ट्वीट

काठमाडौं – भारतीय क्रिकेटर सचिन तेन्दुल्करले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । शुक्रबार नेपाल......