रवि लामिछानेलाई भेट्न चितवनमा गायक राम कृष्ण ढकाल

प्रकाशित मिति: August 19, 2019 5:30 pm

काठमाडौँ – पत्रकार सालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा लोकप्रिय कार्यक्रम प्रस्तोता रवि लामिछाने प्र*काउ परे सँगै घ*टना झन् झन् गम्भीर हुँदै गइरहेको छ । यसै क्रममा लोकप्रिय वरिष्ठ गायक राम कृष्ण ढकाल अनुस*न्धानको लागि हिरासतमा राखिएका रवि लामिछानेलाई भेट्न चितवन प्रस्थान गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् : “सत्य कहिले हार्दैन, यदि कदमकदाचित हार्‍यो भने त्यो सत्य होइन । सत्यको जीत हुन्छ रवि । निस्पक्ष र पारदर्शी अनुसन्धान होस् ।” सालिकराम प्रकरणमा हिरासतमा रहेका रवि लामिछाने , युवराज कडेल , अस्मिता कार्की (रुकु) लाई प्रहरीले भोलि अदालत उपस्थित गराउँदैछन्, पोस्टमा*र्टम रिपोर्ट पनि चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको हातमा परिसकेको छ ।

सम्बन्धित शीर्षकहरु

सन्दिपले अमेरिकाविरुद्ध लिएको ८ विकेट बराबरको पैसा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई दिने

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालका बलर......

चिनियाँ जनताप्रती नेपाल चीन प्रतिष्ठानको सद्भाव

काठमाडौं – नेपाल चीन प्रतिष्ठानले छिमेकी राष्ट्र चीनमा विगत केही सातादेखि चलिरहेको कोरोना भाइरसबिरुद्ध......