ब्रेकिङ न्युज

रविकी श्रीमती निकिता पौडेलले दिइन् किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध जाहेरी

प्रकाशित मिति: August 21, 2019 2:49 pm

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणमा प*क्राउ परेका रवि लामिछानेकी श्रीमती निकिता पौडेलले पुडासैनीको भिडियो कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी दिएकी छिन्।

पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार जाहेरी दिएकी हुन्। उनले कीर्ते गरेकोमा हदैसम्मको सजाय माग्दै तीन जनाविरुद्ध जाहेरी दिएको परिसरले जनाएको छ।

पुडासैनीले साउन २० गते भरतपुरस्थित एक होटलमा आ*त्मह*त्या गरेका थिए।

सम्बन्धित शीर्षकहरु

प्रधामन्त्रीका कारण विवादित बन्दै पर्यटन बोर्डको सीईओ चयन प्रक्रिया

काठमाडौँ – नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का बारेमा प्रधानमन्त्री र......

तेस्रोलिं*गी अजिता भुजेलको बला*त्कारपछि ह*त्या

काठमाडौँ – हेटौंडाकी तेस्रोलिं*गी अजिता भुजेलको बला*त्कारपछि ह*त्या भएको बताइएको छ । शनिबार हेटौंडा–५......