उमा शानको “सुनैको बाला”

प्रकाशित मिति: August 22, 2019 12:16 pm

काठमाडौँ – नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तीज आउन करिब १० दिन बाँकी हुदा तीज सम्बन्धी नयाँ नयाँ गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक भैरहेका छन् यस्तै गायिका उमा शानले पनि तीज गीत “सुनैको बाला”को भिडियो रिलिज गरेकी छिन उनको आफ्नै शब्द रहेको गीतमा छेवांग तेन्जिंग लामाको संगीत रहेको छ ।

गीतको भिडियोमा बिशाल लामा र सस्मिता गिरि सहित नेपाल रुम्बा कल्चर एकाडेमीका बिधार्थीहरुको नृत्य रहेको छ । बिजय रुम्बा लामाको निर्देशनमा बनेको भिडियोमा दुर्गा पौडेलको क्यामेरा र बिकाश ज्ञवालीको सम्पादन रहेको छ भिडियोलाई स्वर साधना संगीत पाठशालाले निर्माण गरेको हो ।

सम्बन्धित शीर्षकहरु

छोराको आसमा १२ गर्भधारण

काठमाडौँ – ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष......

सम्झना भण्डारी र पशुपति शर्माले दशैँमा भित्र्याए “कान्छी बुहारी”

काठमाडौँ – चर्चित लोकप्रिय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको “कान्छी बुहारी” बोलको गीत......