ब्रेकिङ न्युज

आइतबार सार्वजनिक विदा

प्रकाशित मिति: August 31, 2019 5:22 pm

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले आइतबार (भदौ १५ गते) सार्वजनिक विदा दिएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार सूचना जारी गर्दै थारु समुदायले मनाउँदै आएको महान पर्व ‘अँटवारी’ को अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

गत साउन ८ गते बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले अँटवारीमा विदा दिने निर्णय गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

प्रधामन्त्रीका कारण विवादित बन्दै पर्यटन बोर्डको सीईओ चयन प्रक्रिया

काठमाडौँ – नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का बारेमा प्रधानमन्त्री र......

तेस्रोलिं*गी अजिता भुजेलको बला*त्कारपछि ह*त्या

काठमाडौँ – हेटौंडाकी तेस्रोलिं*गी अजिता भुजेलको बला*त्कारपछि ह*त्या भएको बताइएको छ । शनिबार हेटौंडा–५......