‘रातो टिका निधारमा’को ट्रेलर सार्बजनिक

प्रकाशित मिति: September 3, 2019 6:46 pm

काठमाडौँ – चलचित्र ‘रातो टिका निधारमा’को ट्रेलर सार्बजनिक भएको छ । अशोक शर्माको निर्माण तथा निर्देशन रहेको चलचित्र आगामी दशैंको अवसरमा असोज १० गतेबाट प्रदर्शनमा आउनेछ । सामाजिक कथा वस्तुमा बनेको चलचित्र ‘रातो टिका निधारमा’ मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक अंकित शर्मा मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

चलचित्र ‘रातो टिका निधार’ मा बाट अशोक शर्माका सुपुत्रले नेपाली चलचित्रमा नायकको रुपमा डेब्यु गरेका छन् । चलचित्रमा साम्राज्ञी र अंकितसँगै नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ ।

सम्बन्धित शीर्षकहरु

केकी अधिकारी चढेको गाडी दु*र्घ*टना

काठमाडौँ – रौतहटको कटहरिया १ मा बा २० च ५४१० नम्बरको स्कोर्पियो गाडी दु*र्घ*टनामा भएको छ । उक्त गाडी बिहान ४......

नेपाल एयसलाइन्स जापान उडान : रित्तै जाने, रित्तै आउने

काठमाडौँ – सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी......