ब्रेकिङ न्युज

सुनको मुल्य एक हजारले बढ्यो

प्रकाशित मिति: September 4, 2019 11:55 am

काठमाडौं – बुधबार सुनको मूल्य एक हजारले बढेको छ। मंगलबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु एक हजार बढेर ७३ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ७३ हजार २०० मा कारोबार भएको छ । यसैगरी मंगलबार तोलामा रु ८९५ मा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा रु ४५ बढेर ९४० मा कारोबार भएको हो । यस्तै चाँदीको मूल्य रु ४५ ले बढेको छ ।

सम्बन्धित शीर्षकहरु

एम्बुलेन्समा गाँजा तस्करी !

हेटौंडा – सरकारबाट अनुदानमा प्राप्त स्वास्थ्य चौकीको एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने ३ जना......

आफ्नै बिहेको कार्ड बाड्न हिडेकी बेहुलीलाई ट्रिपर कि*चेपछि, श्रीमानले लेखे भाबुक स्टाटस “तेरो लागि रातो साडी किनेर ल्याएको थिए पर्सि हाम्रो बिहे….

काठमाडौँ – विवाहको कार्ड बाड्न जादै गर्दा रमिताको ज्यान गएपछि उनका हुनेबाला श्रीमान प्रकाशले मार्मिक......