घट्यो सुनको मुल्य

प्रकाशित मिति: September 5, 2019 3:44 pm

काठमाडौं – बिहीबार सुनको मूल्य घटेको छ । छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँ कारोबार भएको छ । बुधबार सुन ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएको छ । यता चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

‘ज्वाइँ’ मै अड्क्यो नागरिकता विधेयक

काठमाडौँ – नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याउन लागिएको नागरिकतासम्बन्धी विधेयकमा संघीय संसद्को......

जिब्रो छेड्ने जात्रा यो वर्ष यसकारण रोकियो

काठमाडौँ – थिमिको जिब्रो छेड्ने जात्रा यो वर्ष रोकिएको छ । जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि जात्रा रोकिएको......