ब्रेकिङ न्युज

दूधको मूल्य एकैपटक प्रतिलिटर ६ रुपैयाँ बढ्यो

प्रकाशित मिति: September 5, 2019 6:31 pm

काठमाडौँ – सरकारले एकैपटक दूधको मूल्य ६ रुपैयाँ बढाएको छ । बिहीबार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

संस्थानले कृषिमन्त्री चक्रपाणि खनालले बिहीबार दूधको मूल्य बढाउने फाइल स्वीकृत गरेको थिए । महाप्रवन्धक घिमिरेका अनुसार फाइल सदर भएपनि बोर्ड बैठक बस्न भने बाँकी नै रहेको छ ।

दूग्ध विकास संस्थानका अध्यक्ष बसन्त गिरीले बढेको दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत डेरीहरुले पाउने बताए ।

सम्बन्धित शीर्षकहरु

एम्बुलेन्समा गाँजा तस्करी !

हेटौंडा – सरकारबाट अनुदानमा प्राप्त स्वास्थ्य चौकीको एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने ३ जना......

आफ्नै बिहेको कार्ड बाड्न हिडेकी बेहुलीलाई ट्रिपर कि*चेपछि, श्रीमानले लेखे भाबुक स्टाटस “तेरो लागि रातो साडी किनेर ल्याएको थिए पर्सि हाम्रो बिहे….

काठमाडौँ – विवाहको कार्ड बाड्न जादै गर्दा रमिताको ज्यान गएपछि उनका हुनेबाला श्रीमान प्रकाशले मार्मिक......