दिपक ढकाल र पावर्ती कार्कीको “हो र ए २”

प्रकाशित मिति: September 8, 2019 12:46 pm

काठमाडौँ – ज्योति फिल्मस प्रोड्कसनको प्रस्तुतिमा दिपक ढकालको “हो र ए २” बजारमा आएको छ दिपक ढकाल र पार्वती कार्कीको समुधुर रहेको गीतमा माधब भण्डारी र दिपक ढकालको शब्द रहेको छ भने गोकुल रावतको लय रहेको छ सगीत सयोजन पनि माधब भण्डारीको नै रहेको छ ।

निरेंन श्रेष्ठको निर्देसन ,अमोंन रानाको कोरियोग्राफी ,मरुभूमि नारायणको छ्याकंन र रोशन धितालको सम्पादन रहेको छ । भिडियोमा मोडेल रेश्मा केसी र शुक्र लामाको दमादर डान्स रहेको छ ।

हेर्नुहोस भीडीयो

सम्बन्धित शीर्षकहरु

‘ज्वाइँ’ मै अड्क्यो नागरिकता विधेयक

काठमाडौँ – नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याउन लागिएको नागरिकतासम्बन्धी विधेयकमा संघीय संसद्को......

जिब्रो छेड्ने जात्रा यो वर्ष यसकारण रोकियो

काठमाडौँ – थिमिको जिब्रो छेड्ने जात्रा यो वर्ष रोकिएको छ । जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि जात्रा रोकिएको......