भोजराज काफ्लेको “जवानीको झोकमा”

प्रकाशित मिति: September 8, 2019 3:43 pm

काठमाडौँ – लोक तथा दोहोरी गायक भोजराज काफ्लेको नयाँ गीत सार्वजनिक भएको छ । “जवानीको झोकमा” बोलको गीतमा गायक काफ्लेको काभ्रेपलाञ्चोक – २ एल्बममा समेटिएको छ ।

सार्वजनिक गीतमा स्वर भोजराज काफ्ले र पार्वती कार्कीको रहेको छ । यसमा लय गायक स्वयंको रहेको छ भने गीतलाई फूलबारी म्युजिकले बजारमा ल्याएको हो । गीतलाई गायक स्वयंले निर्देशन गरेका छन् भने छायांकन रेशम दर्लामी र सम्पादन दिनेश काफ्लेले गरेका छन् ।

गीत गाउने क्रममा गायक काफ्लेले काभ्रेका अधिकांश ठाउँहरुको बयान गरेका छन् ।
हेर्नुहोस् भिडियो

सम्बन्धित शीर्षकहरु

केकी अधिकारी चढेको गाडी दु*र्घ*टना

काठमाडौँ – रौतहटको कटहरिया १ मा बा २० च ५४१० नम्बरको स्कोर्पियो गाडी दु*र्घ*टनामा भएको छ । उक्त गाडी बिहान ४......

नेपाल एयसलाइन्स जापान उडान : रित्तै जाने, रित्तै आउने

काठमाडौँ – सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी......