सञ्जिब ठकुरीको “इशारामा चल्छ दुनिया”

प्रकाशित मिति: September 8, 2019 5:33 pm

काठमाडौँ – भदौ २१ गतेका दिन लोक सम्राट कुमार बस्नेतको प्रमुख आतिथ्यतामा मोडल सञ्जिब ठकुरीको “इशारामा चल्छ दुनिया” बोलको गीत बिमोचन कार्यक्रम गरि भिडियो सार्बजनिक गरिएको छ । यो गीतमा सञ्जिब ठकुरी आफैले स्वर दिएका छन् ।

जडीबुटी स्थित सैलुङ्ग रोधिमा भएको गीत बिमोचन कार्यक्रममा निर्देशक तथा सम्पादक क्रान्ति केसी लगायत धेरै जना कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

सञ्जिब ठकुरीको स्वर अनि रोशन सिङ्गको शब्द, संगीत रहेको गीतलाई बिशाल निरौलाको सगीत संयोजन साथै कुमार रानाको अडियो मिक्सिङ्ग रहेको छ । गीतको भिडियोमा क्रान्ति केसीको निर्देशन ,अजय रेग्मीको छायांकन र क्रान्ति केसीको सम्पादन रहेको छ । भिडियोमा सन्जिब ठकुरी र राजकुमार रोका लगायतको अभिनय हेर्न पाईन्छ ।

हेर्नुहोस् भिडियो

सम्बन्धित शीर्षकहरु

नेपाल एयसलाइन्स जापान उडान : रित्तै जाने, रित्तै आउने

काठमाडौँ – सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी......

प्रधानमन्त्री ओलीले उद्घाटन गरेका विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै......