शर्मिला तामाङको सेलो गीत ‘ठुली कान्छी’

प्रकाशित मिति: September 9, 2019 2:56 pm

काठमाडौँ – सर्जक तथा गायिका शर्मिला तामाङ सिन्धुपाल्चोक जिल्लामा जन्मेकी हुन् बुवा गोबिन्द बहादुर श्रेष्ठ र आमा गककुमारी श्रेष्ठको कोखबाट जन्मिएकी उनि सानै उमेर बाट गीत संगीत मन पर्ने र गीत गाउने लेख्ने गरेको बताउछिन गीत संगीत एउटा दुख सुखको संगम हो गीत संगीत बिना मान्छेको जिबन अपुरो हुन्छ भन्ने गरिन्छ कलाकार रास्ट्रका गहना भनिन्छ तेही गहनाको नाम हो शर्मिला तामाङ अहिले गीत लेख्ने मात्र नभएर गाउन पनि थालेकी छिन ।

पिरतीको डोरीले बेरम बेरम भो ,पान खायो मायाले चुना हालेर ,पहले भेट हुन्थ्यो दाउरा घास सोतरमा अहिले भेट हुन्छ फेसबुक र टुइटरमा लगाएत एक दर्जन बढी गीतहरुमा आफ्नो सब्दहरु कोरी सकेकी छिन भने उनको लेखेको गीत मध्य ‘पान खायो मायाले चुना हालेर’छोटो समयमा धेरै चर्चा बटुल्न सफल गीत हो ।

त्यस्तै गरि अञ्जलि अधिकारी र अनुराग ठकुरी अभिनित राजेश बर्देवा र सहिमा श्रेष्ठले गाएको ‘पहिला पहिला’ पनि लगत्तै आएको अर्को लोक पप दोहोरी मिश्रित गीत हो निकै मार्मिक सब्दमा आफ्ना कलम चलाउने गर्छिन शर्मिला तामाङ ।

निकै मिठो बोली असल स्वभाव र सहयोगी भावना भएकी सर्जक तथा गायिका शर्मिला तामाङ अहिले जापान बसेर कलम चलाइरहेकी छिन् नेपाली मन परदेशी तन भएकी उनि आफ्नो कर्म सहित गीत संगीतलाई निकै साथ् दिएकि हुन् ।

दोहोरी,आधुनिक र पप सबै बिधामा कलम चलाउने शर्मिला ले बाचुन्जेल गीत र कला छेत्रमा निरन्तरता दिने बताउछिन मान्छेको जिबनमा आउने हरेक उतार चढापलाइ सामाना गर्दै गीत संगीतलाइ निरन्तरता दिने उनको भनाइ छ सहकार्य गर्दै जानेछु गीत संगीत साथै समाजसेवा गर्ने उनको सोच छ र समाज सेवा सहयोग पनि गर्दै गरेको उनि बताउछिन ।

अहिले आफैले गीत पनि गाउछिन उनि तामाङ सेलो गीत ठुली कान्छी बजारमा आएको छ हाम्रो टिमको तर्फ़बाट पनि सफल गायिकाको लागि सुभकामना दिन चाहान्छौ गायिका तथा सर्जक शर्मिला तामाङको एउटा भिडियो प्रस्तुत गर्न चाहान्छौ ।

हेर्नुहोस भिडियो

सम्बन्धित शीर्षकहरु

केकी अधिकारी चढेको गाडी दु*र्घ*टना

काठमाडौँ – रौतहटको कटहरिया १ मा बा २० च ५४१० नम्बरको स्कोर्पियो गाडी दु*र्घ*टनामा भएको छ । उक्त गाडी बिहान ४......

नेपाल एयसलाइन्स जापान उडान : रित्तै जाने, रित्तै आउने

काठमाडौँ – सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी......