रीमा बिश्वकर्माको “जिन्दगी”

प्रकाशित मिति: September 10, 2019 6:42 pm

काठमाडौँ – गायिका अनिता सुब्बाको स्वर रहेको गीत “जिन्दगी”को अफिसियल भिडियो रिलिज भएको छ । रिलिज भिडियोमा अभिनेत्री रीमा बिश्वकर्माले अभिनय गरेकी छिन् भने भिडियोलाई एलिन श्रेष्ठले निर्देशन गरेका हुन्, श्रेष्ठ चर्चित टिभी रियालिटी शो नेपाल आइडल अनि बुगी उगीका समेत निर्देशक हुन् ।

संगीतकार हरिश माथेमाको संगीत रहेको गीतको शब्द बिरेन्द्र सुवाल सिंहले लेखेका हुन् भने दिबेश मुल्मीले यो गीतको संगीत संयोजन गरेका छन् । शिवराम श्रेष्ठले छयांकन गरेको भिडियोमा माधव बेलबासेको सम्पादन रहेको छ । गीतको भिडियोले भोली जस्तो समय आएपनि आजको समयलाई सदुपयोग गरेर जिउनु पर्ने कुरा देखाउछ ।

गायिका अनिता सुब्बाले यसअघी पनि थुप्रै चर्चित गीतहरु गाईसकेकी छिन् ।

सम्बन्धित शीर्षकहरु

केकी अधिकारी चढेको गाडी दु*र्घ*टना

काठमाडौँ – रौतहटको कटहरिया १ मा बा २० च ५४१० नम्बरको स्कोर्पियो गाडी दु*र्घ*टनामा भएको छ । उक्त गाडी बिहान ४......

नेपाल एयसलाइन्स जापान उडान : रित्तै जाने, रित्तै आउने

काठमाडौँ – सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी......