दसैंमा घरजाने यात्रुका लागि सडक मर्मत

प्रकाशित मिति: September 11, 2019 10:50 am

काठमाडौँ – सडक विभागले समयसीमा तोकेरै काठमाडौंबाट बाहिरी र भित्रिने यात्रुको सहजताका लागि राजमार्गहरुको सुधार गर्ने भएको छ ।

असोज पहिलो हप्ताभित्र काठमाडौँबाट बाहिरीने भित्रिने नाकाको सडकमा सुधार गरिसक्ने भन्दै सडक विभागले दसैंमा घर जाने यात्राका लागि सडक सुधार गर्न लागिएको जनाएको छ । साथै काठमाडौँ उपत्यकाको सडक दशैं अगाडि मर्मतसमेत गरिने पनि विभागले जनाएको छ ।

निर्माणाधीन सडकबाहेकका उपत्यकाको सडकमा धेरै सुधार गरिएको विभागको भनाइ छ । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

सम्बन्धित शीर्षकहरु

बीमा कम्पनीले कोरोना रोकथाम कोषमा २ करोड सहयोग गर्ने

चैत २१, काठमाडौं – सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम......

ज्वरो आएर अस्पतालमा मृ*त्यु भएकी युवतीको स्वाब परीक्षण गरिने (भिडियो)

चैत २१, चितवन – भरतपुर अस्पतालमा शुक्रबार बिहान मृ*त्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ।......