सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

प्रकाशित मिति: September 11, 2019 2:17 pm

काठमाडौं – बुधबार सुनको मूल्य स्थिर भको छ । मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै बुधबार चाँदीको मूल्य भने ८८० मा कारोबार भएको छ । मंगलबार चाँदी ८७० मा कारोबार भएको थियो ।

सम्बन्धित शीर्षकहरु

आजबाट अन्त्य भयो लकडाउन

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि लगाएको......

स्वतन्त्र राष्ट्रिय अभियान नेपालद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हरेक आन्दोलन र अभियानका कार्यक्रमहरु फरक शैलीमा गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हातैले......