ब्रेकिङ न्युज

सबैलाई रुवाउने दशै तिहार गीत “किन आउछ दशै तिहार घरी घरी”

प्रकाशित मिति: September 16, 2019 10:34 am

काठमाडौँ – बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा ओम श्रेष्ठको दशै तिहार बिशेष गीत “किन आउछ दशै तिहार घरी घरी” सार्वजनिक भएको छ ।

यस गीतमा दृष्टिबिहिन गायक बिरेन्द्र चन्द (बेहोसी) को स्वर, ओम श्रेष्ठको शब्द, भुवन बुको संगीत तथा एरेञ्ज रहेको छ । केशबराज भट्टको निर्देशन रहेको गीतमा अमन बडुको छायांकन, बिकाश दाहालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा ओम श्रेष्ठ र श्रृजना लामिछानेको अभिनय हेर्न पाईन्छ ।

 

सम्बन्धित शीर्षकहरु

कोरोनाबाट मृत्यु, हुनेको संख्या सात पुग्यो

जेष्ठ १७,काठमाडौँ - दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका......

अरुलाई पनि हौसला मिलोस् भनेर राहत दिँदा फोटो खिचेको हुँ: कुँवर

जेष्ठ १७, काठमाडौं - लगातार राहत वितरण गर्दै आएका बाफल काठमाडौंका ताराबहादुर  कुँवरले अरुलाई पनि हौसला......