मुक्तिनाथ जाँदै गरेको भारतीय बस दु*र्घ*टना, २७ जना घा*इते

प्रकाशित मिति: September 16, 2019 11:16 am

काठमाडौँ – तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा मुक्तिनाथतर्फ जाँदै गरेको भारतीय बस दु*र्घ*टना हुँदा २७ जना घाइते भएका छन् ।

युपिबीपी ४९९५ नं को बस सोमबार बिहान अनियन्त्रित भई राजमार्ग छेउ प*ल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

दुर्घटनामा घा*इतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी सबै डिस्चार्ज भइसकेका छन् । घा*इतेमध्ये छ जनाको अवस्था मध्यम रहेको छ ।

सम्बन्धित शीर्षकहरु

प*क्राउ परेसँगै युट्युबबाट हट्यो दुर्गेशको ‘ह्याप्पी तिहार, चिसो बियर’

काठमाडौँ – गायक दुर्गेश थापालाई प्रहरीले प*क्राउ गरेसँगै उनको तिहार गीत युट्युबबाट हटाइएको छ । कानूनी......

“बिच्च बिच्चमा” गायक दुर्गेश थापा प*क्राउ

काठमाडौं – गायक दुर्गेश थापा प*क्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गोंगबुबाट प*क्राउ गरेको......