अविरल वर्षाका कारण सेती नदीको पुल बगायो

प्रकाशित मिति: September 17, 2019 2:44 pm

काठमाडौँ –सोमबार रातिदेखि परेको अविरल वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेती नदीमाथिको पुल डुबानमा परेको छ ।

पुलको आधाभन्दा बढी लम्बाई बाढीले डुबाउँदा आवत जावत ठप्प भएको छ । पुल डुबाएपछि तनहुँ र स्याङजा को विभिन्न ठाँउबाट देशका विभिन्न भागमा जान आएका यात्रुहरु समस्यामा परेका छन् ।

उक्त सडकखण्ड अवरुद्ध भएपछि फिरफिरे, राइपुर र स्याङ्जाको विभिन्न स्थानमा संचालित यातायात सेवा अबरुद्ध हुन पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

आज पनि देशभर वर्षा र हिमपात हुने

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशैभरीको मौसम परिवर्तन हुनेछ । शनिबार मौसम......

चितवनको भण्डारामा बस दु र्घट ना, १३ जना घा*इते

भरतपुर – पूर्वी चितवनको भण्डारामा शुक्रबार बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला......