बद्री पंगेनी र कला लम्सालको ‘धानको चामल’मा एक्सन नायक निखिल उप्रेती

प्रकाशित मिति: September 20, 2019 6:23 pm

काठमाडौँ – चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी र कला लम्सालको स्वरमा नयाँ लोकदोहोरी गीत ‘धानको चामल’मा चर्चित एक्सन नायक निखिल उप्रेतीले कम्मर मर्काएका छन् ।

गीतमा बद्री र कलालाई चन्द्र शर्माले साथ दिएको गीतमा रमेश वि जिको शब्द र तिलक ओलीको संगीत रहेको छ । गीतको म्युजिक भिडियोमा अरुण अशोक कुमारको छायाकंन ,मिलन विश्वकर्माको सम्पादन र शिव विकको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

भिडियोमा निखिल उप्रेतीसंगै गायिका कला लम्साकै अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस्

सम्बन्धित शीर्षकहरु

प*क्राउ परेसँगै युट्युबबाट हट्यो दुर्गेशको ‘ह्याप्पी तिहार, चिसो बियर’

काठमाडौँ – गायक दुर्गेश थापालाई प्रहरीले प*क्राउ गरेसँगै उनको तिहार गीत युट्युबबाट हटाइएको छ । कानूनी......

“बिच्च बिच्चमा” गायक दुर्गेश थापा प*क्राउ

काठमाडौं – गायक दुर्गेश थापा प*क्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गोंगबुबाट प*क्राउ गरेको......