ब्रेकिङ न्युज

महरा काण्ड : रोशनी शाहिका श्रीमानले दिए डिभो*र्स

प्रकाशित मिति: October 3, 2019 11:06 am

काठमाडौं – सभामुख कृष्ण बहादुर महराले आफूमाथि बला*त्कार गरेको भन्दै गम्भिर आरोप लगाउने रोशनी शाही र उनका पति चित्र जंग शाहीको सम्बन्ध वि*च्छेद भएको छ ।

शाहीका श्रीमान चित्रजंग शाहीले आफूहरुबीच सम्बन्ध वि*च्छेद भएको सूचना सार्वजनिक गरेका हुन् । उनीहरुले सम्बन्ध वि*च्छेदको पत्रमा हस्ताक्षेर गरेका छन् ।
उनले दुवै जनाले हस्ताक्षर गरेको सूचना फेसबुकमा सार्वजनिक गर्दै लेखेका छन्, ‘हामी २८ बर्षसम्म संग संगै दिन बितायौं र समयको गति संगै अलग हुने निर्णायमा पुगैका छौ । धन्यवाद शुभचिन्तकहरूमा ।’

‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु विते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापि खुशीसाथ अलग बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रिया निरन्तरताका साथ’ सम्बन्ध विच्छेद पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......