ब्रेकिङ न्युज

युवराज मगरको “मयाली” गीत टप १० भित्र, जिताउनको लागि यसरी भोट गर्नुहोस्

प्रकाशित मिति: October 3, 2019 3:19 pm

काठमाडौँ – अमेरिकामा हुन लागेको वल्ड नेपाली म्युजिक अवार्ड न्युवर्क २०१९ मा गायक युवराज मगरको टिपिकल मौलिक लोपउन्मुख पञ्चेबाजा “मयाली” गीत टप १० भित्र पर्न सफल भएको छ ।
उनलाई उक्त कार्यक्रममा जिताउनको लागि दर्शक र श्रोताको धेरै भन्दा धेरै भोटको आवश्यकता पर्दछ । उनलाई भोट गर्नको लागि मोबाइल को म्यासेज बक्समा गएर WN<space>6C and send to 33001 पठाउनु पर्नेछ । गायक मगरले आफुलाई भोट गनएको लागि दर्शक र श्रोतालाई आग्रह गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

कोरोनाबाट मृत्यु, हुनेको संख्या सात पुग्यो

जेष्ठ १७,काठमाडौँ - दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका......

अरुलाई पनि हौसला मिलोस् भनेर राहत दिँदा फोटो खिचेको हुँ: कुँवर

जेष्ठ १७, काठमाडौं - लगातार राहत वितरण गर्दै आएका बाफल काठमाडौंका ताराबहादुर  कुँवरले अरुलाई पनि हौसला......