हामी कोहीसँग झुक्दैनौँ, कतै ढल्कँदैनौँ : प्रधानमन्त्री ओली

प्रकाशित मिति: October 4, 2019 9:57 am

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले छिमेकी चीनसँगको सम्बन्ध थप उचाइमा पुग्ने बताएका छन् ।

ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको छिट्टै हुन लागेको भ्रमणले दुई देशको मित्रता सुदृढ हुने बताएका हुन् । प्रधानमन्त्री ओलीले छिमेक सम्बन्ध सुमधुर, सुदृढ, विश्वसनीय र उचाइमा पुगेको दाबी गरे ।

‘हामी कोहीसँग झुक्दैनौँ, कतै ढल्कँदैनौँ,’ प्रधानमन्त्री ओलीले बिहीबार सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग भने । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।

सम्बन्धित शीर्षकहरु

ललितपुरमा रोकिराखेको दुईवटा बसमा आगलागी

– फाइल फोटो काठमाडौँ – ललितपुर महानगरपालिका– १३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान......

मिडिया हबले गर्यो जिग्री पाँडेको समूहलाई प्रहरीमा उ*जुरी

काठमाडौं – हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्र*हरीमा उ*जुरी गरेको छ । मिडिया हबले......